८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कोसीटप्पुमा देखियो ठूलो सिलसिले हाँस

काठमाडौं । कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा दुई दशकपछि पुनः ठूलो सिलसिले हाँस देखा परेको छ । सन् २००० मा अन्तिम पटक समूहमा देखिएको हाँस प्रजातिको चरा २२ वर्षपछि फेरि देखिएको