७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


डडेल्धुरा लगायत सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदै

यस पर्वमा गाई वस्तुको हेरचाह गर्ने गोठला र स्थानीयहरूले भाद्र संक्रान्ति ओल्के पर्वको दिन थुपारेको सल्ला, बाँस,रुख र हाँगाहरु ‘बुढी’लाई जलाउने चलन छ ।

डडेल्धुरामा पुनः वडा अधिवेशन गर्न पौडेल पक्षले गरायो निर्वाचन समितिलाई ध्यानाकर्षण

काठमाडौं, भदौ ३१ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पुनः वडा अधिवेशन गर्न केन्द्रीय निर्वाचन समितिलाई ध्यानाकर्षण गराएको छ

कांग्रेस डडेल्धुराद्वारा वडा अधिवेशन अस्वीकार

डडेलधुरा । नेपाली कांग्रेस डडेल्धुराले एकपक्षिय रुपमा गरिएको वडा अधिवेशन अस्वीकार गरेको छ । डडेल्धुरा कांग्रेसले पत्रकार सम्मेलन गर्दै एक पक्षिय रुपमा गरिएको अधिवेशन अवैधानिकसमेत रहेको भन्दै अस्वीकार गरेको हो

क्रियाशील सदस्यताका विषयमा नेपाली काँग्रेस डडेल्धुरामा फेरी लफडा शुरु

डडेलधुरा । क्रियाशील सदस्यताका विषयमा नेपाली काँग्रेस डडेल्धुरामा फेरी लफडा शुरु भएको छ । सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता सार्वजनिक भए पनि नियोजित षडयन्त्र गरिएको भन्दै फेरी

डडेल्धुरामा दुर्वाष्टमी मनाइँदै

विशेष गरि महिलाका जीवनशैलीसँग गाँसिएको नारीहरूको महत्वपूर्ण चाड गौरापर्वमा भगवान शिवलाई महेश्वर र शक्तिस्वरुपा पार्वतीलाई गौराको रूपमा पूजन गरी दुर्वाष्ठमी विसर्जन नहुँदासम्म एक हप्ता मनाइन्छ ।

डडेल्धुरामा आँखा उपचार केन्द्र स्थापना

कैलालीको गेटा आँखा अस्पतालको समन्वयमा जोगबुडा अस्पतालको परिसरमै स्थापना गरिएको आँखा उपचार केन्द्रमा टेलिमेडिसिनको विधिबाटसमेत आँखाको उपचार हुने उपचार केन्द्र जोगबुडाले जनाएको छ ।

७५ लाखको कृषि औजार वितरण

डडेल्धुरा । कृषि तथा पशुपालनका लागि आवश्यक प्रविधि पाए पछि डडेल्धुराको आलिताल गाउँपालिकाका किसानहरु खुशी भएका छन् । गाउँपालिका, युनडिपीको सहयोगमा उद्यम विकास समाज नेपालले ३ सय ९० किसानलाई कृिष

रोजगारी गुमाएका युवा गाईपालनमा

डडेल्धुरा, साउन १४ । डडेल्धुराको अलिताल गाउँपालिकाका स्थानीय व्यवसायीक गाईपालनमा आकर्षित भएका छन् । कोरोना संक्रमणको त्रासका कारण विदेशबाट घर फर्किएका युवाहरुले जर्सी गाई पाल्न सुरु गरेका हुन् । गाउँपालिका

जनशक्ति अभावकाबीच सेवा बिस्तार

डडेल्धुरा । डडेल्धुरामा बिस्तारित अस्पताल सेवा सञ्चालनमा आएको छ । संघीय सरकार मातहतमा रहेको अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा छिटोछरितो र मितव्ययी रुपमा बिरामीलाई सेवा प्रदान गर्न थप स्वास्थ्य सेवासहित सहज

डडेल्धुरामा २६ प्रतिशतले बढ्यो मुद्दा दर्ता

डडेल्धुरा, असार ३१ । जिल्ला अदालत डडेल्धुरामा मुद्दा दर्ता गर्नेको संख्या बढ्दै गएको छ । जिल्ला अदालत डडेल्धुराले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अदालतमा आर्थिक वर्ष २०७७/७८ मा २ सय २