डडेल्धुरा । डडेल्धुरामा तरकारी तथा फलफूलको मुल्य आकाशिएको छ । कोरोना महामारीका कारण स्थानीय प्रशासनले लगाएको आशिंक निषेधाज्ञाको फाइदा उठाउँदै डडेल्धुराका व्यवसायीले तरकारी र फलफूलको मुल्य एकाएक बढाएका हुन् ।
डडेल्धुरा, भदौ २० । धानबालीमा रोग लागेपछि डडेल्धुराका कृषक चिन्तित भएका छन् । धानका पातसहित बालाजति सबै सुकेर जान थालेपछि कृषक चिन्तित भएका हुन् । रोगका कारण कृषकले लगाएको धानबाली
डडेल्धुरा । डडेल्धुरामा गौरा पर्वको विधिवत पूजा सकिए पनि गाउँघरमा खेल खेलेर मनाइँदै छ । पूजापछि गौराघरमा भित्रिएकी गौरामातालाई खुशी पार्न सामूहिक रुपमा महिला पुरुषहरुले देवी देवताका कथागाथा, चैत डेउडा
डडेल्धुरा, साउन २९ । डडेल्धुराको अमरगढी नगरपालिकाको नवनिर्मित भवन हस्तान्तरण हुन नपाउँदै भत्किन सुरु भएको छ । नयाँ भवनका लागि उपयुक्त र पर्याप्त जमिन नहुँदापनि आठ करोड रुपैयाँको लागतमा निर्मित
डडेल्धुरा, साउन २३ । डडेल्धुराको अमरगढी नगरपालिका कोरोना संक्रमणमुक्त भएको छ । अमरगढी नगरपालिकाले हाल अमरगढी नगरपालिकामा कोरोना संक्रमित नभएको जनाएको छ । अमरगढी नगरपालिकामा भारतलगायतका बाहिरी मुलुकबाट आएका एक
डडेल्धुरा, साउन १७ । डडेल्धुरामा शनिबार माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । भीमदत्त राजमार्गअन्तर्गत् जिल्लाको आलिताल गाउँपालिका–१, घण्टेश्वर मन्दिरनजिक माइक्रोबस दुर्घटना भएको हो । धनगढीबाट बझाङतर्फ आउँदै
डडेल्धुरा । डडेल्धुरामा आलु भण्डारणका लागि शित भण्डार स्थापना हुँदा कृषकहरु लाभान्वित भएका छन । जिल्लाको अमरगढी नगरपालिकामा स्थापना गरिएको उग्रतारा शित भण्डारणमा विभिन्न स्थानबाट संकलन गरिएको आलु राखिएको छ
डडेल्धुरा, साउन ३ । डडेल्धुराको अमरगढी किल्लामा निर्माण भएको कोतघर निर्माण सम्पन्न नहुँदै भत्किएको छ । पुराना हातहतियार संग्रह गरी पर्यटकको अवलोकनका लागि भन्दै निर्माण गरिएको ढुंगा–माटोको कोतघर मापदण्डबमोजिम काम
डडेल्धुरा । डडेल्धुराका २ सय ७५ जना कोरोना संक्रमितमध्ये २ सय ६९ जना निको भएर घर फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले आइसोलेसनमा रहेका ६ जना बाहेकका अन्यलाई घर
डडेल्धुरा, असार १८ । डडेल्धुरामा जनस्तरबाट चन्दा संकलन गरी खरिद गरिएको ‘पीसीआर’ मेसिन सञ्चालनमा ल्याइएको छ । डडेल्धुराका विभिन्न स्थानीय तहहरुका ‘क्वारेन्टिन’मा संकलित स्वाब परीक्षण गर्न सुरु गरिएको हो ।