१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डढेलो निभाउन जाँदा म्याग्दीमा दाजुको मृत्यु, भाइ गम्भीर घाइते

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र, दरबाङमा उपचारपछि थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको लायन्स क्लब अफ म्याग्दी दरबाङका अध्यक्ष अमृत सापकोटाले जानकारी दिनुभयो ।

ग्रीसमा पाँच दिनदेखि लागेको डढेलो नियन्त्रणमा आएन

एजेन्सी । ग्रीसमा फैलिएको भीषण डढेलो पाँच दिनसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । डढेलो नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रक र दर्जनौ हेलिकप्टरले प्रयास जारी राखेका छन् । डढेलोका कारण

ग्रिसका १ सय ५४ वटा जंगलमा डढेलो, दुई जनाको मृत्यु

अर्का व्यक्ति एथेन्स चेम्बर अफ कमर्सका अध्यक्ष कोन्स्टान्टिनोस मिकालोस हुन् । घटनामा अन्य थप २० जना घाइते भएका छन् ।

बढ्दो डढेलोका कारण चरणको अभाव

सर्लाही । सर्लाहीका जंगलहरुमा बढ्दो डढेलोका कारण चरणको अभाव हुन थालेको छ । लामो खडेरी र त्यस पछिको डढेलोले गर्दा वनमा घाँस पलाउन छाडेको छ । दिनदिनै जस्तो डढेलो लाग्दा

डढेलो पूर्णरुपमा निभ्न नसक्दा वन सम्पदाहरु डढेर सखाप

सिन्धुली । विगत १५ दिनदेखि सिन्धुली जिल्लाको चुरे भावर क्षेत्रमा लागेको डढेलो पूर्णरुपमा निभ्न नसक्दा वन सम्पदाहरु डढेर सखाप भएका छन् । जिल्लाको कमलामाई नगरपालिका, कमलाखोज र मरिण क्षेत्रमा रहेका

शिवपुरी–नागार्जुन निकुञ्जमा लागेको डढेलो निभाउन हेलिकप्टरबाट हालियो पानी

काठमाडौं, चैत २९ । काठमाडौंको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो निभाउन हेलिकप्टरमार्फत् पानी हालिएको छ । सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिने प्रयास गरिएको निकुञ्ज प्रशासनले जनाएको छ

मकवानपुरमा डढेलोबाट एक वृद्धाको मृत्यु

मकवानपुर, चैत २३ । मकवानपुरको भिमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय प्रितिबहादुर सिन्तानको घर र गोठमा आगलागी हुँदा सोमबार बिहान

जंगलमा लागेको डढेलोबाट ९ वर्षिया बालिकाको मृत्यु

गुल्मी, चैत २० । जंगलमा लागेको डढेलोमा परेर गुल्मीमा एक बालिकाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्ला धाराखोली जङ्गलमा लागेको आगोमा परि ९ वर्षकी बालिका संगिता

सिन्धुलीको वनमा लागेको डढेलो नियन्त्रणमा आएन

कमलामाई नगरपालिका भित्र रहेका च्याउकोट, मैनालीठाकुर, सिंदुरेटार, कल्याणी, सिस्नेरी लगायतका सामुदायिक वनमा केही दिनदेखि लागेको डडेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

देशभरका ५ सय २३ स्थानमा डढेलो, एकै जिल्लाको ६० ठाउँ सखाप

तराईका चारकोशे जंगलमा लागेको डढेलो नियन्त्रणमा आउन नसक्दा राजमार्गमा चल्ने सवारी साधन जोखिममा पर्न थालेका छन् । राजमार्ग किनारमा लागेको डढेलोले दुर्घटनासमेत बढेको छ । धुलो र डढेलोको धुँवाले वायुमण्डल