१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष महतोद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ। डा.महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथागोपनियताको सपथ ग्रहण गर्नुभएको हाे