१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नयाँ प्रमुखआयुक्त नियुक्त भएसँगै आयुक्त जोशीद्वारा राजीनामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले राजीनामा दिनुभएको छ । बुधबार आयुक्त डा. जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा पत्र बुझाउनुभएको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।