१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


कर प्रणालीमा सुधारको आवश्यकता छ : अर्थविद् अधिकारी

काठमाडौं । वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको कर प्रणालीमा व्यापक सुधारको आवश्यकता भएको बताउनुभएको छ । शुक्रबार आर्थिक पत्रकार समाज (नाफिज)ले आयोजना गरेको ‘परिवर्तित राजश्व नीतिको उपभोक्तामा प्रभाव’ विषय