काठमाडौं, भदौ ३ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका नवनियुक्त उपाध्यक्ष डा. देवराज रोकाले कोरोनाका कारण रोजगारी गुमाएका युवाहरुलाई निराश हुन नदिने बताउनुभएको छ । बुधबार पदभार ग्रहणपछि पत्रकारहरुसँग