१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पार्टीको अधिवेशनको समय थपिन्छ, नेतृत्वका लागि अरु भन्दा कम योग्य छैन : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमा नहुने बताउनुभएको छ । शनिबार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता महतले यस्तो दाबी गर्नुभएको हो ।

‘अध्यादेशको विषयवस्तु गलत छैन भने अध्यादेश ल्यायो भनेर विरोध गर्नुको तुक छैन’

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले अध्यादेशको विषयवस्तु गलत छैन भने अध्यादेश ल्यायो भनेर विरोध गर्नुको कुनै औचित्य नरहेको बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा

प्रचण्डले एक दलीय व्यवस्थाको लागि युद्ध लडेका हुन् : सांसद महत

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू भन्दा बाहिर प्रधानमन्त्रीको पद नजाने भ्रम पाल्दा कांग्रेस र एमाले मिल्नुपरेको बताउनुभएको छ ।

माओवादीले भ्रम सिर्जना गर्दैछ : महत

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले समावेशितामा सम्झौता नहुने गरी संविधान संशोधन हुने बताउनुभएको छ । बुधबार विपी चिन्तन प्रतिष्ठानले जनकपुरधाममा आयोजना गरेको नेपालमा कृषि क्रान्ति सम्भावना र

मैले शेयर बजार बढ्न हुँदैन भनेको छैन : पूर्वअर्थमन्त्री महत

काठमाडौं । पुर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नेप्सेभित्र काम गर्ने कर्मचारीकै मिलोमतोमा पुँजीबजारमा इन्साइडर ट्रेडिङ हुने गरेको दाबी गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री डा. महतले

नयाँ सरकार बनेयता मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना देखियो : काँग्रेस प्रवक्ता महत

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ सरकार बनेसँगै मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना देखिएको दाबी गर्नुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय

सरकारले पूँजी बजारमाथि कडा निगरानी राख्नुपर्छ : पूर्वअर्थमन्त्री महत

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले पूँजी बजारमाथि निगरानी बढाउन सरकारलाई आग्रह गर्नुभएको छ । पूँजी बजार अस्वभाविक रुपमा उकालो लागि रहेका बेला सांसद महतले

ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर राष्ट्रपति समक्ष जान्छौ : महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने प्रश्ताव लिएर आफूहरु राष्ट्रपति समक्ष जाने बताउनुभएको छ । प्रधानमन्त्री पुष्कमल दाहाल पदमुक्त हुने बित्तिकै

देशका समस्याहरु सम्बोधन गर्न काँग्रेस—एमाले एक भयौँ : सांसद महत

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले देशका समस्याहरु सम्बोधनका लागि नेपाली काँग्रेस र नेकपा एमाले एक भएको बताउनुभएको छ । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले

सरकार देश र जनताको पक्षमा छैन : सांसद महत

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले अहिलेको सरकार देश र जनताको पक्षमा नरहेको बताउनुभएको छ । बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा सांसद महतले यस्तो आरोप लगाउनुभएको हो