२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेसपा(नयाँ शक्ति)को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को ९९ सदस्यीय केन्द्रीय समितिमा २२ जना निर्विरोध निर्वाचित भएका छन् । आइतबारदेखि राजधानीको प्रज्ञा भवनमा भएको प्रथम महाधिवेशनपछिको निर्वाचनबाट २२ जना निर्विरोध निर्वाचित

नयाँ वैकल्पिक शक्तिहरुसँग सहकार्य गरेर मुलुकलाई निकाश दिन्छौं : अध्यक्ष भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरुसँग एकता र सहकार्य गर्ने सम्भावना नरहेको बताउनुभएको छ । बुधबार नेपाल समाजवादी विद्यार्थी युनियनको दोश्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै

बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिन जरुरी : अध्यक्ष भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिन जरुरी रहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताउनुभएको

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा नगएसम्म राजनीतिक स्थिरता हुँदैन : डा. बाबुराम भट्टराई

न्युज एजेन्सी नेपाल काठमाडौं । सरकारले हरेक वर्षको असोज ३ गते संविधान दिवस मनाउँछ । यस वर्ष पनि असोज ३ गते विभिन्न कार्यक्रमहरु आयोजना गरी राष्ट्रिय दिवसका रुपमा संविधान दिवस

राजतन्त्र नै मुलुकको विकासको मुख्य बाधक : डा. बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजतन्त्र नै मुलुकको विकासको बाधक भएको टिप्पणी गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सो

लामो समय सत्तामा बसेर पनि उपलब्धि दिन नसक्दा जनताले नयाँ विकल्प खोज : अध्यक्ष भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समायानुकलु जनताका एजेण्डाहरु बोकेर क्रान्तिकारीहरु एक ठाउँमा उभिनुपर्ने बेला भएको बताउनुभएको छ । सोमबार विद्यार्थी दिवस र अबको बाटो

प्रधानमन्त्री दाहालमाथि मुद्दा हाल्नु षडयन्त्र : अध्यक्ष भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दाको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालमाथि अदालतमा मुद्दा हाल्ने काम मुलुकलाई फेरी द्वन्द्वमा रुमलीराख्ने गम्भिर षडयन्त्र अन्र्तरगत भएको बताउनुभएको छ

बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाएर निहुँ खोजिँदैछ : अध्यक्ष भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्यानु रहेको टिप्पणी गर्नुभएको छ । आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना

आफूविरुद्ध अनर्गल प्रचार गरिएको भन्दै अध्यक्ष भट्टराईको आपत्ति

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो बारेमा अनर्गल प्रचार गरिएको भन्दै आपत्ति जनाउनुभएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि आफुले उम्मेदवारी नदिएपनि तस्बिर राखेर आफविरुद्ध अनर्गल

गठबन्धनको मुख्य एजेण्डा भ्रष्टाचार अन्त्य : अध्यक्ष भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनको आगामी कार्यक्रम सरकारी संस्थाहरुलाई बलियो बनाइ देशमा सुशासन प्रदान गर्नु रहेको बताउनुभएको छ । सोमबार गठबन्धनले आयोजना गरेको बागमती प्रदेश