२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


त्रिवि शिक्षण अस्पतालमा ११ महिने बालकको कलेजो प्रत्यारोपण

काठमाडौं, चैत १ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ११ महिने बालकको कलेजो प्रत्यारोपण गरिएको छ । कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीको टोलीको बालकको कलेजो प्रत्यारोपण गरेको हो ।