१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


धर्ममार्फत महिला सशक्तिकरणलाई आफ्नो जीवनको लक्ष्य बनाउँदै पोर्चुगलकी ‘डा. सोनिया गोम्स’

काठमाडौं । बज्रयान बौद्ध धर्मप्रतिको विदेशीको आस्था र विश्वास बढ्दो क्रममा छ । पश्चिमाहरु पनि विस्तारै पूर्विय दर्शनबाट प्रभावित भइरहेको अवस्थामा पोर्चुगलका एक क्याथोलिक बौद्ध मार्गमा लाग्दै महिला सशक्तिकरणलाई आफ्नो