४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


शिकारीले छाडेको बन्दुक बोकेर ल्याउँदा पड्केर मृत्यु

उदयपुर । उदयपुर बेलका नगरपालिकास्थित तपेश्वरीको सबडिभिजन वन कार्यालय तपेश्वरीका वनरक्षक ४० वर्षीय लेखनाथ बाँस्तोलाको शिकारीले छाडेको भरुवा बन्दुक पड्केर मृत्यु भएको छ । डिभिजन वन कार्यालय उदयपुर गाईघाटका सूचना