२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


एमाले सोलुखुम्बुको अध्यक्षमा बाँस्तोला सर्वसम्मत

निर्धारित मितिभन्दा एक दिन ढिला गरी सएिको अधिवेशनले बाँस्तोलालाई अध्यक्षको जिम्मेवारी दिएको हो । उहाँ नेचासल्यान गाउँपालिकाका अध्यक्ष पनि हुनुहुन्छ ।