कैलाली, असार ३१ । कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया आसपासको क्षेत्र जलमग्न भएको छ । गोदावरी नगरपालिकाको वडा नं १ र ४ मा रातीदेखि भइरहेको वर्षाका कारण दर्जनौ घर डुबानमा परेका
बिराज रोस्यारा कैलाली । दुई दिनदेखिको लगातार वर्षाले ६ हजार बढि घर डुबानमा परेका छन् । उनीहरू मध्ये दुई हजार परिवार विस्थापित भएका छन् । डुबानबाट जोशीपुर गाउँपालिका र भजनी
केशव कोइराला,बर्दिया । अविरल बर्षाका कारण बर्दियाको पश्चिमी क्षेत्रका सय बढी घर डुबानमा परेका छन् । जिल्लाका राजापुर नगरपालिकामा मात्रै सय बढी घर डुबानमा परेका हुन् । वडा नं १
काठमाडौं । मनसुन सक्रिय भएसँगै देशको अधिकांश स्थानमा वर्षा भइरहेको छ । गए रातिदेखि न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको तराई भू–भाग नजिक रहेकाले मनसुन थप सक्रिय भई वर्षा
नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँ डुबानमा परेको छ । सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदी पारीको सुस्ता गाउँ गएरातीदेखि डुबानमा परेको हो । सुस्तामा २ सय ६५ घरधुरी छन् ।
काठमाडौं । वर्षा सुरु भएसँगै काठमाडौं उपत्यकाका नदीहरुमा पानीको बहाव बढ्दा खोला आसपासका बस्तीहरु डुबानमा परेका छन् । आईतबारदेखि लगातार परेको वर्षाले बाग्मती, बिष्णुमति, मनोहरा, हनुमन्तेलगायत खोलामा पानीको बहाव बढ्दा
सप्तरी । भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीको बेल्ही टोल सोमबार जलमग्न भएको