पोखरा । पोखरा महानगरपालिकाले डेंगु विरुद्धको सचेतना अभियान सुरू गरेको छ । महानगरको स्वास्थ्य महाशाखाको नेतृत्वमा डेंगु रोकथामका लागि लामखुट्टेको वासस्थान खोजी तथा नष्ट गर्ने अभियान सुरू गरिएको हो ।