१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मलेसियामा आफ्नै रेष्टुरेन्टका कर्मचारीलाई अपहरण गरी बन्धक बनाउने ‘डेबिड’काठमाडौंमा पक्राउ

काठमाडौं । मलेसियामा नेपालीलाई अपहरण गरी शरीर बन्धक बनाएको अभियोगमा प्रहरीले मोरङ सुन्दर हरैंचा नगरपालिकाका डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठ काठमाडौंमा पक्राउ परेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले