१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘चिल डोनाल्ड चिल’ भन्दै जलवायु अभियन्ता ग्रेटाले गरिन् ट्रम्पलाई व्यंग्य

काठमाडौं, कात्तिक २१ । नेपालीमा उखान छ, जस्तालाई तस्तै । त्यही उखानलाई साकार हुने गरी जलवायु अभियन्ता ग्रेटा थनबर्गले एउटा ट्वीट गर्नुभएको छ । सन्दर्भ छ, अमेरिकी निर्वाचनमा भइरहेको मतगणना

जर्जियामा बढतसँगै बाइडनको जीत सुनिश्चित, ह्वाइट हाउस नछाड्ने ट्रम्पको जिद्दी पूरा नहुने

एजेन्सी, कात्तिक २१ । अमेरिकी राष्ट्रपति पदमा आगामी चार वर्षे कार्यकाल डेमोक्र्याटको पोल्टामा जाने करिब सुनिश्चित जस्तै देखिएको छ । रिपब्लिकनहरुको नियन्त्रणमा रहेको मानिएको र मतगणनादेखि नै डोनल्ड ट्रम्पले अग्रता

वैध भोटको गणना गरिए आफै जित्ने ट्रम्पको दाबी, भन्छन्–‘अब न्यायाधीशले निर्णय दिनेछन्’

एजेन्सी, कात्तिक २१ । अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार एवं वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले वैध भोटको गणना गरिए आफैले चुनाव जित्ने दाबी फेरि दोहोर्‍याउनु भएको छ । अमेरिकी समयअनुसार ह्वाइट

जनतालाई धैर्य राख्न बाइडनको अपील, भने–‘कुनै दुबिधा छैन म ट्रम्पलाई हराउँछु’

एजेन्सी, कात्तिक २१ । अमेरिकी राष्ट्रपतिका लागि जीत नजिक पुग्नुभएका डेमोक्र्याट उम्मेदवार पूर्वउपराष्ट्रपति जो बाइडनले अमेरिकी जनतालाई धैर्य राख्न अपील गर्नुभएको छ । सम्पूर्ण मत परिणाम आउने समयसम्म प्रतीक्षा गर्न

विजय घोषणाको प्रतीक्षामा रहेका बाइडेनले भने–‘जीत सुनिश्चित छ, साझा अमेरिकी राष्ट्रपतिका रुपमा शासन गर्छु’

काठमाडौं, कात्तिक २० । अमेरिकी राष्ट्रपति पदका डेमोक्र्याट उम्मेदवार पूर्वउपराष्ट्रपति जो बाइडेनले आफूहरुको जीत सुनिश्चित भएको भन्दै आफूले एक अमेरिकी राष्ट्रपतिका रुपमा शासन गर्ने बताउनुभएको छ । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार

पराजयको सम्मुख आफैले गराएको निर्वाचनविरुद्ध मुद्दा हाल्नेबारेमा ट्रम्पले मागे सल्लाह, परिणाम स्वीकार्नसक्ने संकेत

काठमाडौं, कात्तिक २० । अमेरिकाका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पलाई ह्वाइट हाउस छाड्नुपर्ने मतादेश घोषणा हुन केही समय बाँकी छ । उहाँका डेमोक्रेट प्रतिष्पर्धी पूर्वउपराष्ट्रपति जो बाइडेन स्पष्ट जीततर्फ लम्किएसँगै ट्रम्प

अमेरिकी निर्वाचनः जो बाइडेन विजयनिकट, क्रूद्ध ट्रम्पद्वारा पुनःमतगणनाको माग, चार राज्यको परिणाम आउन अझै बाँकी

काठमाडौं, कात्तिक २० । अमेरिकी राष्ट्रपति पदमा डेमोक्रेट उम्मेदवार पूर्वउपराष्ट्रति जो बाइडेनको विजय करिब निश्चित देखिएको छ । जीत घोषणाका लागि बाइडेनलाई अब ६ मत मात्र आवश्यक परेको छ ।

अमेरिकी निर्वाचनः ट्रम्पले गरे आफ्नो विजय घोषणा आफै, बाइडेन भन्छन्–हामी निर्वाचन जित्ने दिशामा छौं

काठमाडौं, कात्तिक १९ । अमेरिकी राष्ट्रपति पदका लागि सम्पन्न निर्वाचनको मतगणना भइरहेको छ । र धेरैजसो राज्यको परिणाम आउनेक्रम छ । मतपरिणाममा राष्ट्रपति पदका दुई उम्मेदवार वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति निर्वाचनमा कडा टक्कर

काठमाडौं । अमेरिकामा राष्ट्रपति पदका लागि भएको निार्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेनको अग्रता बढेको छ । यो समाचार तयार पार्दासम्म वाइडेनले ५३८ इलेक्टोरल कलेज मध्ये २०९ वटा जित्नुभएको छ

अमेरिकामा राष्ट्रपति निर्वाचन सम्पन्नः ट्रम्प र बाइडेनको भविष्य बाकसमा बन्द, परिणामका लागि केही घण्टा कुर्नुपर्ने

काठमाडौं, कात्तिक १९ । अमेरिकामा राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएको छ । आगामी चार वर्षका लागि ह्वाइट हाउसमा पुग्न मुल रुपमा दुई पार्टी रिपब्लिकन र डेमोक्र्याट बीच भएको प्रतिष्पर्धालाई मतदाताहरुले