२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग भेटवार्ता गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिट्टै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने हुनुभएको छ । निकट भविष्यमा साउदी अरेबियामा हुने एक कार्यक्रममा पुटिनसँग भेटवार्ता हुने संभावना रहेको ट्रम्पले बताउनुभएको

अमेरिकाले गाजापट्टीको स्वामित्व लिन्छ : ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले गाजा पट्टीको स्वामित्व लिने र प्यालेस्टिनीहरूलाई अन्यत्र स्थानान्तरण गरेपछि यसको पुनर्विकास गर्ने बताउनुभएको छ । ट्रम्पले भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन

३० हजार आप्रवासीलाई हिरासतमा राख्न ट्रम्पको आदेश

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागन र गृह सुरक्षा विभागलाई क्युबाको दक्षिणपूर्वी तटमा अवस्थित अमेरिकी नौसेना अड्डा ग्वान्टानामो खाडीमा ३० हजार आप्रवासीहरूलाई हिरासतमा लिन निर्देशन दिनुभएको छ । उहाँले

अमेरिकाले आप्रवासीलाई थुन्न क्युबामा कारागार विस्तार गर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबामा रहेको बन्दी गृह विस्तार गर्न आदेश दिनुभएको छ । ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले गैरकानुनी आप्रवासीका लागि क्युबाको ग्वान्टानामो खाडीमा ३० हजार व्यक्ति

ट्रम्पले मेक्सिकोको सिमानामा १५ सय सैनिक खटाउने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सिमानामा १५ सय सैनिक खटाउने आदेश दिनुभएको छ । मुलुकको दक्षिणी सिमानाबाट भइरहेको अवैध आप्रवासीको ओसारपसार तथा तस्करी रोक्न स्थल सेना खटाउने निर्णय

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण आज

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पदभार ग्रहण गर्नुहुने भएको छ । यसअघि उहाँले आजै शपथ ग्रहण गर्नुहुने छ । शपथग्रहण समारोहमा विश्वका राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् ।

ट्रम्प विरुद्धको मुद्दामा आज सुनवाइ

एजेन्सी । अमेरिकाको एक अदालतले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको एक मुद्दामा आज निर्णय सुनाउँदै छ । ट्रम्पको पूर्व पोर्नस्टारसँगको प्रकरणका विषयमा आज अदालतले निर्णय सुनाउने भएको हो । अमेरिकी

रुसले सिरियाली जनताप्रति चासो नदेखाएको ट्रम्पको भनाइ

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको राजधानी दमास्कसमा विद्रोही समूह प्रवेश गरेको विषय र रुस–युक्रेन युद्धबारे टिप्पणी गर्नुभएको छ । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथबाट सिरियाका राष्ट्रपति बसर

ट्रम्प ह्वाइट हाउसको टिम बनाउन व्यस्त

एजेन्सी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको टिम बनाउन शुरु गर्नुभएको छ । आफ्नो चुनावी अभियानका मुख्य सल्लाहकार सुजान विल्सलाई उहाँले चिफ अफ स्टाफको जिम्मेवारी दिनुभएको छ ।

अमेरिकाको साँचो फेरि डोनाल्ड ट्रम्पको हातमा

काठमाडौं । विश्व महाशक्ति राष्ट्र अमेरिकाको साँचो अन्ततः फेरि एक पटक डोनाल्ड ट्रम्पको हातमा पुगेको छ । रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका ट्रम्प डेमोक्रेट उम्मेदवार एवं उपराष्ट्रपति कमला ह्यारीसलाई भारी मतले