२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिनुभएको छ । राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पलाई दोश्रो कार्यकालका लागि विजयी भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् । योसँगै उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् । ट्रम्प सन् २०१६ मा पहिलो पटक

ह्यारिससँग अब राष्ट्रपतिको बहस नगर्ने ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति एवं रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवारले डोनाल्ड ट्रम्पले डेमोक्रेटिक राष्ट्रपति उम्मेदवार एवं उपराष्ट्रपति कमला ह्यारिससँग अर्को राष्ट्रपतिको बहस नगर्ने घोषणा गरेका छन् । ट्रम्पले मंगलबार राति फिलाडेल्फियामा

डोनाल्ड ट्रम्पले आज सम्वोधन गर्दै

एजेन्सी । अमेरिकामा आसन्न राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लीकन पार्टीले डोनाल्ड ट्रम्पलाई आधिकारिक उम्मेदवार मनोनित गर्दैछ । मिलवाकेमा जारी रिपब्लीकन पार्टीको सम्मेलनको अन्तिम दिन आज ट्रम्पलाई आधिकारिक रुपमा उम्मेदवार घोषणा गर्न

अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पको पक्षमा फैसला

एजेन्सी । अमेरिकी सर्वोच्च अदालतले सर्वसम्मतिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प कोलोराडोमा प्राथमिक मतपत्रमा रहन सक्ने फैसला गरेको छ । राज्यको अयोग्यतालाई अस्वीकार गर्दै सर्वोच्चले ट्रम्पको पक्षमा फैसला गरेको हो । नौ

राष्ट्रपति निर्वाचनका लागि ट्रम्प अयोग्य ठहर

एजेन्सी । अमेरिकाको सर्वोच्च अदालतले अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी राष्ट्रपतिको निर्वाचनमा भाग लिन नपाउने ठहर गरेको छ । अमेरिकी संविधानविरुद्ध विद्रोह गरेको अभियोगमा ट्रम्पलाई राष्ट्रपतिको निर्वाचनमा भाग लिन

डोनाल्ड ट्रम्पले बिहीबार आत्मसमर्पण गर्ने तयारी

एजेन्सी । अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी बिहीबार आत्मसमर्पण गर्ने हुनु भएको छ । जर्जिया चुनावमा धोखाधडी गरेको आरोप लागेका ट्रम्पले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बिहीबार आत्मसमर्पण गर्न लागेको

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पद्वारा चुनावी परिणामलाई उल्टाउने षड्यन्त्र नगरेको दाबी

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को चुनावी परिणामलाई उल्टाउने षड्यन्त्र नगरेको जिकिर गरेका छन् । अमेरिकाको राजधानी वाशिङ्टन डिसी जिल्ला अदालतमा बिहीबार हाजिर भएका ट्रम्पले आफुविरुद्ध

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पविद्ध थप ४ वटा अभियोग

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२० को निर्वाचन परिणाम उल्ट्याउन प्रयास गरेको आरोपमा विभिन्न ४ वटा अभियोग लगाईएको छ । ४५ पृष्ठको अभियोगमा ट्रम्पविरुद्ध अमेरिकालाई धोका दिने

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्धको मुद्दाको सुनुवाइ अर्को वर्षको मे महिनामा हुने

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेजको दुरुपयोग गरेको मुद्दाको सुनुवाइ अर्को वर्षको मे महिनामा हुने भएको छ । अमेरिकी जिल्ला अदालतका न्यायाधीश आइलिन क्याननले सन् २०२४ को मे