२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


वरिष्ठ नेता रामचन्द्र पौडेलको जोडबलले मन्त्री भएँ– डोबाटे

गण्डकी प्रदेशका विनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले आफू नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जोडबलले मन्त्री भएको बताउनुभएको छ ।

गण्डकीमा विना विभागीय मन्त्री विश्वकर्माले लिए शपथ

पोखरा, असोज २५ । गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोबाटे विश्वकर्माले मन्त्रीको सपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । मुख्यमन्त्री