१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संघीय सरकारले स्थानीय र प्रदेश सरकारलाई अधिकार दिन चाहेनः डोरमणी पौडेल

काठमाडाैं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभएको छ । प्रदेश राजधानी हेटौँडामा सोमबार भएको संघीयता सबलिकरण सम्बन्धी

एमाले फुट जोगाउन पद छाडे, शाक्यले नेपाल समूह छाडेकाले मुख्यमन्त्री बनाएका हौंः डोरमणी पौडेल

श्रीराम अर्जुन हेटौंडा । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले आफु मुख्यमन्त्री भए पछि विभिन्न प्रतिकुल अवस्थामा रहि सरकार चलाएको बताउनुभएको छ । बागमती प्रदेशको मुख्यमन्त्रीबाट बहिर्गमनपछि आयोजित पत्रकार सम्मेलनमा

मुख्यमन्त्री पौडेलद्धारा पाँच जिल्लाका अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

हेटौंडा, फागुन १६ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेलले बागमती प्रदेश अन्तर्गतका पाँच वटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य आपूर्ति व्यवस्थापन

बागमती प्रदेश सभा माघ ७ गतेबाट, मुख्यमन्त्रीले अविश्वासको प्रस्ताव सामना गर्ने

काठमाडौं । मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको बागमती प्रदेशमा माघ ७ गते प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन सिफारिस भएको छ । शुक्रबार हेटौंडामा बसेको बागमती प्रदेश मन्त्रिपरिषदको बैठकले

दुधौलीका मुसहर समुदायले पाए एकीकृत बस्ती, मुख्यमन्त्रीले दिए साँचो

सिन्धुली, असोज २ । सिन्धुलीको दुधौली क्षेत्रका मुसहरहरुलाई व्यवस्थित बसोवासका लागि निर्माण भएको एकीकृत बस्तीको साँचो शुक्रबार हस्तान्तरण गरिएको छ । बागमति प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले ४२ घर परिवार