१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पाकिस्तान सुपर लिगको सर्वाधिक महंगो ड्राफ्टलिस्टमा सन्दीप

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा परेका छन् । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पीएसएलले लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ