२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


पाल्पामा ढाका बुन्ने पेशाप्रति महिलाको आकर्षण बढ्दै

पाल्पा । कपडा र बुट्टामा आफ्नो छुट्टै पहिचान स्थापित गरेको पाल्पाली ढाका उद्योग कामदार र दक्ष जनशक्तिको अभावमा संकटमा परिसकेको थियो । तर लुम्बिनी प्रदेश सरकारले ढाका बुन्ने पेशामा तालिमसहित