१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पर्यटकीय गन्तव्य बन्दै इलामको ढापपोखरी, स्थानीय सरकारले चासो नदिँदा अपेक्षित विकास भएन

पोखरीको सौन्दर्यता बढाउन सके पूर्वी नेपाल, सीमापारी भारतीय दार्जिलिङ र पश्चिमा पर्यटकको पनि आवागमन बढाउन सकिने देखिन्छ । तर त्यहाँसम्म पुग्ने सडकको दुरावस्थाका कारण पर्यटकहरू नाक खुम्च्याउने अवस्था आएको छ