२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


काठमाडौं जाँदै गरेको बसमा ढुङ्गा प्रहार

कञ्‍चनपुर । शुक्लाफाँटा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गको झलारीमा अज्ञात समूहले बसमा ढुङ्‍गा प्रहार गरेको छ । काठमाडौंबाट जाँदै गरेको बसमा ढुङ्‍गा प्रहार हुँदा झ्यालको सिसा फुटेको छ । बिहान ६ः००