१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्छौं : महावीर पुन

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिनुभएको छ । शुक्रबारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन सुरू