१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महाकाली नदीको तटबन्धको विषयमा आज भारतलाई कूटनीतिक नोट पठाइँदै

काठमाडौं । दार्चुलाको महाकाली नदीमा भारतीय पक्षले तटबन्ध बनाइरहेको विषयमा परराष्ट्र मन्त्रालयले भारतलाई आज मंगलबार कूटनीतिक नोट पठाउने भएको छ । दार्चुलाको सदरमुकाम खलंगापारि भारतले तटबन्ध बनाउँदा नेपाललाई असर पर्ने

भारतले दार्चुलाको बङ्गाबगरमा निर्माण गरेको तटबन्ध रोक्न भीम रावलको माग

काठमाडौं । आइतबारको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद भीम रावलले दार्चुला जिल्लाको बङ्गाबगरमा केहि दिनअघि भारतीय पक्षबाट एकतर्फी रुपमा तटबन्ध निर्माण गरिएको भन्दै त्यसलाई तत्काल रोक्न माग गर्नुभएको छ

नारायणी नदीमा तटबन्ध बनाउन संघीय सरकारसँग आग्रह

नारायणी नदीले वर्खाको समय वर्षेनी कटान र डुवानमा पारेको भन्दै स्थानीयले गुनासो गरेपछि गैँडाकोट र भरतपुरतर्फ गरी दुवै ठाउँमा अवलोकन गरिएको हो ।

कर्णालीस्थित सत्तीघाट पुलको ग्याबिन भासियो

ग्याबिन भासिएपछि तटबन्ध भत्केर पानी बस्तीमा पस्ने खतरा बढेको छ । ग्याबिन भासिएको बारे हुलाकी राजमार्ग निर्देशनालय र विभागमा जानकारी गराइसकेको आयोजना कार्यालय नेपालगञ्जका प्रमुख गागल बहादुर भण्डारीले जानकारी दिनुभयो

बर्दिया र कैलाली जोड्ने सत्तीघाट पुलको तटबन्ध भासियो

तटबन्ध भासिँदा आउजाउमा समस्या भएको छ । पुल सञ्चालनका लागि हुलाकी राजमार्ग आयोजनाका प्रतिनिधिलाई बोलाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताउनुभयो ।

कटानमा परेको जनताको जग्गा जनतालाई फर्काउँछौं : मन्त्री पुन

बर्दिया, मंसिर २७ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बर्दियाको गेरुवा गाँउपालिका–४ स्थित गेरुवा नदी बगरमा रहेको रानीबधुवा क्षेत्रको शनिबार अनुगमन गर्नुभएको छ । उहाँले नदी कटान रोक्न र

झापामा झोलुङ्गे पुल निर्माण धमाधम, तटबन्धको अभाव भने उस्तै

झापा । सरकारले तुइन बिस्थापन गरेर झोलुङेगे पुल निर्माणको नीति लिएपछि झापामा धमाधम झोलुङ्गे पुल निर्माण हुन थालका छन् । पुल निर्माण भएपछि हिउँद बर्षा खोला तर्नुपर्ने बषौंदेखिको बाध्यता अन्त्य

वर्षेनी बाँधको पिरलो

केशव कोइराला (इमेज) बर्दिया, भदौ ६ । बर्दियामा कर्णाली नदी व्यवस्थापन आयोजनाले निर्माण गरेकोे बाँध फुट्न थालेको छ । बाँध फुट्न थालेपछि नदी बस्तीमा पस्ने भन्दै तटीय क्षेत्रका बासिन्दा चिन्तित

कर्णाली नदीको तटबन्ध फुट्ने खतरा

बर्दिया । बर्दियामा कर्णाली नदीको तटबन्ध फुट्ने खतरा उच्च रहेको छ । पानीको बहाव बढ्दै गएपछि अस्थायी तटबन्ध समेत धमाधम भत्किन थालेको छ । राजापुर नगरपालिका–३ नंगापुर, तिघ्रामा नदी छेक्न

लगातारको वर्षाले पानीको वहाव उच्च भएपछि सुनसरीको कोसी किनारमा तटबन्ध निर्माण सुरु

सुनसरी । सप्तकोसी नदीले तटबन्धलाई सुरक्षा गर्न बनाइएको स्पर कटान तीव्र पारेपछि नियन्त्रणको काम थालिएको छ । सप्तकोसीले तटबन्धको १० फिटसम्म कटान गरेपछि मर्मत कार्यलाई तीव्र बनाइएको हो । सुनसरीको