१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बन्दीपुरमा बन्दैछ ‘मिनि ग्रेटवाल’ (भिडियो)

तनहुँ, कात्तिक २५ । तनहुँको बन्दीपुर गाउँपालिकाले चीनको ग्रेटवालको झल्को दिनेगरी ‘मिनि ग्रेटवाल’ निर्माणको काम सुरु गरेको छ । बन्दीपुरमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउनको लागि गाउँपलिकाले मिनि ग्रेटवालको अवधारणा ल्याएको

मानहुँकोटमा पर्यटकको घुइँचो (भिडियो)

तनहुँ, कात्तिक २२ । पछिल्लो समय तनहुँको सदरमुकाम दमौलीसम्मुख रहेको मानहुँकोट आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । कोरोना महामारीका बीच पनि पर्यटकहरु सूर्योदयको मनमोहक दृश्य र वरपरका लोभलाग्दो

राजमार्गमा बढ्यो चेकजाँच

तनहुँ, कात्तिक २१ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले राजमार्गमा हुने सवारी दुर्घटना न्युनिकरण गर्न चेकजाँचमा कडाई गरेको छ । चाडपर्वको समयमा सवारीसाधनको चाप बढ्ने र दुर्घटनाको जोखिम हुने भएकाले

तनहुँमा कोरोनालाई बेवास्ता गर्दै धान भित्र्याउने चटारो

तनहुँ, कात्तिक १६ । कोरोनालाई बेवास्ता गर्दे तनहुँका कृषकहरु धान भित्र्याउन व्यस्त हुन थालेका छन् । जिल्लाका कृषकहरु विहानदेखी बेलुकासम्म खेतबारीमा व्यस्त हुने गरेका हुन् । खेतमा धान काट्न र

सांसदको दशैँ भत्ता मिर्गौला पीडितलाई

तनहुँ, कात्तिक ३ । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले दशैँ भत्ता जिल्लाका मिर्गौलापीडितलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ । संसद् सचिवालययले सांसदलाई उपलब्ध गराएको

कोरोना संक्रमणबाट एकै परिवारका तीनजनाको मृत्यु

दमौली, असोज २८ । तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीनजनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् ।

तनहुँका कोरोना संक्रमित युवाको चितवनमा मृत्यु

चितवन, असोज ८ । चितवन मेडिकल कलेजमा उपचारकाक्रममा कोरोना संक्रमणका कारण एक युवाको मृत्यु भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर-३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको

तनहुँमा कोरोनाबाट ७६ वर्षीया महिलाको मृत्यु

दमौली, भदौ २८ । तनहुँको आँबुखैरेनी गाउँपालिकाकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । आँबुखैरेनी–४ निवासी ७६ वर्षीया महिलाको यही भदौ २४ गते काठमाडौंस्थित मनमोहन कार्डियोभास्कुलर थोरासिक एण्ड टा्रन्सप्लान्ट

तनहुँका ९ पालिकामा हट्यो निषेधाज्ञा

तनहुँ, भदौ २४ । जिल्ला प्रशासन कार्यालय तनहुँले यहाँका १० पालिकामध्ये भानु नगरपालिकाबाहेक अन्य सबै पालिकामा लगाइएको निषेधाज्ञा हटाइएको छ । भानु नगरपालिकाको १३ वटै वडामा भदौ २४ देखि भदौ

तनहुँमा जिप दुर्घटना : २ जनाको मृत्यु, ६ घाइते

तनहुँ, भदौ २२ । तनहुँमा बलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका ५ का ५५ वर्षीय राजकुमार श्रेष्ठ र जीप चालक म्याग्दे गाउँपालिका ७