१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


छोरी जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई करमा २० प्रतिशत छुट

काठमाडौं । छोरी जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई तनहुँको व्यास नगरपालिकाले करमा छुट दिने भएको छ । लैङ्गिक भेदभावमुक्त व्यास नगर बनाउने उद्देश्यले छोरी मात्र जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई

तनहुँमा मिनी ट्रिपर खस्दा चालकको मृत्यु

काठमाडौं । तनहुँको आबुखैरेनी गाउँपालिका–४ पावर हाउस स्थित रुवाखोलाको पुलबाट बिहीबार बिहान मिनी ट्रिपर खस्दा चालकको मृत्यु भएको छ । मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग १ क ४४६९ नम्बरको ट्रिपर

तनहुँको मासु बजारमा बैंक अफ काठमाण्डूद्वारा डिजिटल भुक्तानी सेवा शुरु

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो डिजिटल भुक्तानी (क्यूआर कोड) लाई तनहुँको मासु बजारमा पनि बिस्तार गरेको छ । बैंकले क्यूआर कोड विस्तारित गर्नेक्रममा तनहुँ मासु व्यवसायी समितिको व्यवस्थापन

तनहुँमा खोलाले बगाएर एक जनाको मृत्यु

मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोलाका ५० वर्षीय यामबहादुर विक रहेका छन् । शुक्रबार राति घर जाने क्रममा बामताङ खोला पार गर्दा भेलले विकलाई बगाएको थियो ।

सडक भासिएर मृत्यु भएका दुवै पुरुषको सनाखत

सो घटनामा परी मृत्यु हुनेमा गोरखा जिल्ला सिरानचोक गाउँपालिका–५ छोप्राक घरभई हाल आँबुखैरेनीमा बस्दै आउनुभएका ३५ वर्षीय केशव घिमिरे र मकवानपुर जिल्ला हेटौँडा नगरपालिका–७ निवासी ३३ वर्षीय हेमबहादुर भुजेल रहेको

ग्यास सिलिण्डर पड्किदा तनहुँमा बालिकाको मृत्यु

मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छन् ।

छाव्दी बाराहीमा दर्शनार्थीको भीड

तनहुँ । तनहुँको प्रसिद्ध धार्मिकस्थल छाव्दी बाराही मन्दिरमा दर्शनार्थीको भीड बढेको छ । छाव्दी बाराही मातालाई दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वास भएकाले पनि मन्दिरमा दर्शनार्थीको भिड बढेको हो ।

कांग्रेसले व्यास र म्याग्देको प्रमुख दोहोर्‍याउने

काठमाडौं । नेपाली कांग्रेसले तनहुँको व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाको प्रमुख दोहोर्‍याउने भएको छ । व्यासको मेयरमा फेरि वैकुण्ठ न्यौपानेलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । उपमेयर भने फेरिएको छ

गुडिरहेको ट्याक्टरबाट खसेर युवक र युवतीको मृत्यु

काठमाडौं । जुम्ला र तनहुँमा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवक र एक युवतीको मृत्यु भएको छ । जुम्लाको सिँजा गाउँपालिका–३ स्थित नराकोटमा शनिबार साँझ गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

रामचन्द्र पौडेलले आफैँलाई धन्यवाद दिएपछि…

तनहुँ उद्योग वाणिज्य संघले विपी वनबाटिकामा आयोजना गरेको महोत्सवको उद्घाटनमा प्रमुख अतिथि हुनुहुन्थ्यो, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।