पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा तमोर लिफ्ट खानेपानीको महसुल घटेको छ । सुख्खाक्षेत्रका उपभोक्ताहरु मारमा परेको भन्दै न्युनतम महसुल घटाइएको हो । यसअघि न्युनतम महसुल ५ सय रुपैयाँ तोकिएको थियो