१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सातै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने सरकारकाे तयारी

काठमाडौं । सरकारले सातै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सात वटै प्रदेशहरुमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव क्याविनेटमा पेश

एएफसी कप छनोट–२०२२ को प्ले अफको तयारी पूरा

मछिन्द्र र ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा हुनेछ । मछिन्द्रले खेलको टिकट दर १ हजार र ५ सय राखेको छ । भीआईपीतर्फ १ हजार र सामान्यतर्फ ५ सयको टिकट दर

मतदाताको नामावली सार्वजनिक गर्ने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले भोलि आइतबार मतदाता नामावली सार्वजनिक गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नामावलीको अन्तिम तयारी भइरहेको बताउनुभयो । यसैबीच, आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र

जयनगर-जनकपुर रेल सञ्चालनको तयारी

काठमाडौं । रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो

जलस्रोत ऐनको मस्यौदा संसदमा पेश गर्ने सरकारकाे तयारी

काठमाडौं । सरकारले जलस्रोत ऐनको मस्यौदालाई संसदमा पेश गर्ने तयारी गरेको ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले बताउनु भएकाे छ । उहाँले राष्ट्रिय जलस्रोत नीति–२०७७ कार्यान्वयन गर्नका लागि आवश्यक मस्यौदा

केन्द्रीय कमिटी बैठक बोलाउने एमालेको तयारी, भोलि सचिवालय बैठक बस्ने

उहाँले पार्टीको सिंगो पंक्तिलाई निर्वाचन केन्द्रीत गराउने काममा लागि पार्टी पोलिटब्यूरो बैठक पनि छिट्टै बोलाउने विषयमा पनि केन्द्रीय कार्यालय बैठकमा छलफल गरिएको बताउनुभयो ।

काभ्रेमा स्थानीय निर्वाचनको तयारी सुरु, मतदाता परिचय पत्र हराए के गर्ने ?

जिल्ला निर्वाचन अधिकृत उमेश राईले मतदाता परिचयपत्र हराएको, नष्ट भएको वा प्रयोग गर्न नमिल्ने अवस्था भएमा वडा कार्यालयको सिफारिस सहित जिल्ला निर्वाचन कार्यालयमा फागुन २० भित्र निवेदन दिन आग्रह गर्नुभएको

सहीद स्मारक ‘बी’ डिभिजन लिग फागुन १८ गतेबाट सुरु, १४ टीम सहभागी हुँदै

लिगको उद्घाटन १८ गते विहान साढे ९ बजे झम्सिदेल युथ क्लब र श्री भगवती क्लबबीच हुनेछ । सोही दिन पौने १ बजे बाँसबारी युथ क्लब र सरस्वती युथ क्लबले भिड्दा

शिक्षकलाई निर्देशन– ‘विद्यालय समयमा लोकसेवा र शिक्षकसेवाको तयारी नगर्नू’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय समयमा शिक्षकहरू लोकसेवा आयोग, शिक्षक सेवा आयोग लगायतका तयारी कक्षा, कोचिङ कक्षामा पढ्ने, पढाउने तथा सोसँग सम्बन्धित अनलाइन कक्षामा सामेल हुने गरेको गुनासो

निर्वाचनमय बन्दै मुलुक : दलहरू आन्तरिक छलफल र सांगठनिक तयारीमा

११ स्थानमा भने स्वतन्त्र उम्मेद्वारहरूले जित हात पारेको थिए । देशभर ६ हजार ७ सय ४३ वडा छन् । यीमध्ये सबैभन्दा धेरै ३७ दशमलव ९५ प्रतिशत एमालेका पदाधिकारी छन् ।