१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


मन्त्री हेरफेरको एजेण्डाले सत्तारुढ दलभित्र तरंग

काठमाडौं । मन्त्री फेरबदलको एजेण्डाले सत्तारुढ दलहरुभित्र तरंग पैदा भएको छ । नेकपा एकिकृत समाजवादीले आफ्ना सबै मन्त्रीहरु फेर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफरिस गरेपछि अन्य पार्टीहरुमा पनि मन्त्री फेर्न दबाब