१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बाढीले तरकारी बगाउँदा लाखौं क्षति

सुशील गैरे कपिलवस्तु । सोमबार राति अचानक आएको बाढीका कारण शिवराज नगरपालिका–८ देबीपुरमा किसानले लगाएको तरकारी खेतीमा ठूलो क्षति पुर्‍याएको छ । शिवराज नगरपालिकाको अनुदानमा सफल कृषक समुहले सुरही खोलाको