काठमाडौं । वर्षको एक दिन मात्रै खुल्ने हनुमान ढोकास्थित तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको छ । तलेजु भवानीको दर्शन गर्न आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
काठमाडौं । बडादशैंको नवमीका दिन मात्र खुल्ने काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा आज मंगलबार खुल्ला गरिएको छ । महानवमीका दिन मात्र खुल्ला गरिने मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
नेपाल प्राचिन कालदेखि तन्त्र साधनाको केन्द्र रहँदै आएको छ । तलेजु भवानीको प्रवेशसँगै मल्लकालमा तलेजुलाई इष्टदेवीको रूपमा पुजिन थालियो । मल्लकालमा विभिन्न राज्यमा तलेजु भवानीको भव्य मन्दिर पनि बनाइयो ।
काठमाडौं, असोज १४ । तलेजु भवानी मन्दिरका मूल पूजारीले राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले तलेजु भवानीको पूजाका लागि निकालेको साइत नमिलेको भन्दै सच्याउन आग्रह गर्नु भएको छ । मूल पूजारी उद्धवमान
काठमाडौं, कात्तिक ९ । कोरोना भाइरसका कारण यस वर्षको दशैं नराम्ररी प्रभावित बनेको छ । जसको असर शक्तिपीठहरुमा पनि परेको छ । यसवर्ष देशभरका हिन्दू शक्तिपीठहरु बन्द नै रहे ।
काठमाडौं । आज(शुक्रबार) वडादशैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरु परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाउँदै छन् । नेपाल पञ्चाङग निर्णायक समितिले बिहान ७ बजेर २५ मिनेटमा तुलजा भवानीको यात्रा र तुलजा भवानीलाई