तर, ताइवान सरकारले भने ताइवान एक सार्वभौमसत्तासम्पन्न देश भएको भन्दै स्वतन्त्रताको घोषणा गर्न आवश्यक नरहेको बताउँदै आएको छ ।
चीनले भने यो क्षेत्रमा अमेरिका र उसका सहयोगी मुलुकको युद्धपोतको कारण समस्या उत्पन्न भएको बताउँदै आएको छ ।
चीनले हालसालै दक्षिणी चीन सागरमा दक्षिणी ताइवान र ताइवान नियन्त्रित प्रतास द्वीपको मध्य भागमा आफ्नो विमान पठाएको थियो । सोमबार पनि २५ विमानले प्रतास द्वीपसम्म उडान भरेको बीबीसीले जनाएको छ
एजेन्सी । ताइवानमा यात्रुबाहक रेल र मालवाहक ट्रक ठोक्किंदा कम्तिमा ४८ जनाको मृत्यु भएको छ । घटनामा ६६ जना भन्दा बढी घाइते भएका छन् । राजधानी ताइपेइबाट ताइतुंग शहरतर्फ गईरहेको
काठमाडौं । यो ब्रहमाण्डमा हरेक सेकेण्डमा केही न केही घटना घटिरहेकै हुन्छन् । केही घटना यस्ता हुन्छन् जुन हामीले कल्पना समेत गर्न सक्दैनौँ । ताइवानमा एउटा यस्तै घटना भएको छ,
ताइपेइ, कात्तिक १४ । ताइवानमा पछिल्लो २०० दिनदेखि कोरोनाभाइरस आन्तरिकरुपमा सरेर संक्रमित भएकाहरुको संख्या शून्य रहेको छ । विश्वभरि कोरोनाभाइरसको महामारी फैलिइरहेको भएपनि ताइवानमा भने अहिलेसम्म ५५० जनामात्रै संक्रमित भेटिएका