२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


तानसेन–तम्घास सडक बन्द हुने

पाल्पा । तानसेन–तम्घास सडकखण्ड आजदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेभीर क्षेत्रको कडा चट्टान काटेर सडक स्तरोन्नती गर्न फागुन १३ गतेसम्म सडक बन्द