ताप्लेजुङ, मंसिर ३ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङको सल्लेरीमा ट्याक्टर दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ । ओझा गाउँबाट अलैँची लिएर खोक्लिङ तर्फ आईरहेको लु ४ त ६५४८ नम्बरको
पाँचथर, कात्तिक २९ । पाँचथर र ताप्लेजुङमा संचालनमा रहेका आयोजनाहरुले अपेक्षित गति लिन सकेका छैनन् । पुर्वाधार विकास कार्यालय पाँचथरबाट पाँचथर र ताप्लेजुङमा संचालन भएका ३२ वटा ठुला योजनाहरु संचालनमा
ताप्लेजुङ, कात्तिक २७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पूर्वी पहाडी जिल्लाको पर्यटन प्रवर्द्धनका लागि गुरुयोजना बनाएर अघि बढ्ने बताउनुभएको छ । बिहीबार गृहजिल्ला ताप्लेजुङको भानुजन माध्यमिक विद्यालयमा
फुङ्लिङ, कात्तिक २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पार्टी कुनैपनि हालतमा फुटाउन नदिइने बताउनुभएको छ । गृहजिल्ला ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा बुधबार आयोजित नेता तथा
फुङ्लिङ, कात्तिक २१ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्तरोन्नतिको काम भइरहेको ताप्लेजुङ सुकेटार विमानस्थलको शुक्रबार अवलोकन गर्नुभएको छ । सुकेटार विमानस्थलको प्रगतिको अवलोकन गर्दै पर्यटनमन्त्रीले स्तरोन्नतिको गुणस्तरीयतामा
इलाम । हरियो चियाबारी र नागबेली सडकमा साइकल कुदाउँदै हिँड्नु पनि एक साहसिक काम हो । साइकल कुदाऔं स्वस्थ रहौं भन्ने नारासहित सामूहिक रुपमा साइकल यात्राले इलामको पर्यटन प्रवद्र्धनमा सहयोगी
ताप्लेजुङ । फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वनमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको छ । हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा सो केन्द्रको भवन
ताप्लेजुङ, कात्तिक ५ । बडादशैं २०७७ का संघारमा जननेता मदन भण्डारी जन्मनुभएको ताप्लेजुङको ढुङ्गेसांँघुस्थित घरलाई अनेरास्ववियुका नेता कार्यकर्ता पुगेर लिपपोत गर्नुभएको छ । अनेरास्ववियु ताप्लेजुङ काठमाडौं सम्पर्क समितिका सदस्य हेमराज
ताप्लेजुङ, कात्तिक २ । चाडबाड नजिकिएसंगै ताप्लेजुङमा बजारमा अनुगमन थालिएको छ । घरेलु कार्यालय र फुङलिङ नगरपालिकाले आइतबार संयुक्त रुपमा बजार अनुगमन गरेका छन् । सदरमुकाम फुङलिङका ३४ वटा पसलहरुमा
ताप्लेजुङ । ताप्लेजुङमा भाडाका सवारी साधन भित्रै सवारी नम्बरसहितको स्टिकर राख्न थालिएको छ । चाडपर्वका समयमा यात्रुहरु माथी हुने दुव्र्यवहार र बढी भाडा असुली गर्ने गरेको गुनासो बढेपछि सवारी साधनभित्र