१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ताप्लेजुङमा ढुंगाले लागेर एक जना युवककाे मृत्यु

ताप्लेजुङ । तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुंगाले लागेर ताप्लेजुङमा एक जना युवकको मृत्यु भएकाे छ । आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका अन्दाजी ३० वर्षीय सञ्जय आङ्बुहाङको

ताप्लेजुङमा डोको बोकेर दौडिने प्रतियोगिता सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङमा जारी औद्योगिक तथा कृषि मेलामा डोको बोकेर दौडिने (डोको क्यारी रन प्रतियोगिता) सम्पन्न भएको छ । प्रतियोगितामा एक महिला सहित ३२ जनाले सहभागिता जनाएका थिए । उनीहरुले

ताप्लेजुङ केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौं । ताप्लेजुङ केन्द्रबिन्दु भएर मंगलबार राति भूकम्प गएको छ । मंगलबार राति ११ बजेर ४१ मिनेटमा ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान

कोशी प्रदेशका माओवादीका संसदीय दलका नेता आङ्वोमाथि आक्रमण

ताप्लेजुङ । कोशी प्रदेशका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्र आङ्वोमाथि आक्रमणको प्रयास भएको छ । मंगलबार पार्टीको बैठकका लागि ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने क्रममा फुङलिङ नजिकै मेची राजमार्ग

ताप्लेजुङमा चिराइतोको मूल्य बढ्यो

ताप्लेजुङ । ताप्लेजुङमा चिराइतोको मूल्य गत वर्षको तुलनामा प्रतिमन १० हजार रुपैयाँले वृद्धि भएको छ । गएको वर्ष प्रतिमन ३० हजार रुपैयाँमा कारोबार भएकोमा यो वर्ष ४० हजार पुगेको हो

बन्दले ताप्लेजुङको जनजीवन प्रभावित, तिर्थयात्रीलाई प्रहरीको स्कर्टिङ

ताप्लेजुङ । प्रदेश नामाकरणको विरोधमा भएको आम हड्ताल तथा बन्दका कारण ताप्लेजुङको जनजीवन प्रभावित बनेको छ । हड्तालका कारण यहाँका बजार पसल बन्द छन् भने यातायात समेत ठप्प भएको हो

ताप्लेजुङकाे फक्ताङलुङमा आँखा शिविरमा ७० जना बिरामीको शल्यक्रिया

ताप्लेजुङ । ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोति बिन्दुका बिरामीको शल्यक्रिया गरिएको हाे । यहि फागुन ८ गतेदेखि यस

विद्युतको प्रयोग बढाएर अर्थतन्त्र सुधार गर्न सकिन्छ : मन्त्री मेन्याङ्बो

ताप्लेजुङ । प्रदेश नम्बर १ का खानेपानी, सिंचाई, तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले मुलुकको अर्थतन्त्र सुधारका लागि विद्युतको अधिकतम प्रयोग गर्नुपर्ने आवश्यकता भएको बताउनुभएको छ । खाना पकाउनेदेखि सवारी साधनमा समेत

ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौं । ताप्लेजुङमा सोमबार बिहान ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास

ताप्लेजुङको तोक्मेडाँडा सामुदायिक वनमा आगलागी, आगो नियन्त्रण बाहिर

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित तोक्मेडाँडा सामुदायिक वनमा आगलागी भएको छ । बजार र बस्ती नजिकै रहेको वन क्षेत्रमा मंगलबार दिउँसो भएको आगलागी साँझसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागी