ताप्लेजुङ । ताप्लेजुङमा मंगलबारदेखि निःशुल्क शल्यक्रियासहितको तीन दिने आँखा शिविर सुरु भएको छ । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ र सेवा फाउण्डेशन काठमाडौंको आयोजनामा शिविर सञ्चालन भएको हो । सदरमुकाम
काठमाडाैं । प्रदेश नम्बर १ का प्रहरी निरीक्षक सञ्जय बुचाको कमाण्डमा खटिएको प्रहरी टोलिले हातहतियारसहित एक व्यक्ति पक्राउ गरेका छन्। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नम्बर ४ बस्ने हंसराज लिम्बुका छोरा
ताप्लेजुङ । ताप्लेजुङबाट नेकपा एमालेका योगेशकुमार भट्टराई प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीलाई २ सय ४ मतले पछि पार्दै भट्टराई निर्वाचित हुनुभएको
ताप्लेजुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनको सम्पूर्ण ध्यान विकास र समृद्धि तर्फ केन्द्रित हुने बताउनुभएको छ । बुधबार गठबन्धनद्धारा ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित चुनावी आमसभालाई सम्बोधन
काठमाडौं । ताप्लेजुङमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका हुन् । शनिबार अटो रिक्सा दोखुको नाम्लेपाटीमाथि घ्याङ डाँडामा दुर्घटना हुदाँ पाथिभरा याङ्वर
ताप्लेजुङ । ताप्लेजुङका किसानलाई यति बेला अलैंची थन्क्याउन भ्याइनभ्याइ छ । चाडबाड सकिएसँगै अलैंची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । असोजदेखि मंसिर महिना अलैंची थक्याउने मुख्य समय हो ।
काठमाडौं । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ मा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । फुङ्लिङ–९ का ६५ वर्षीय बल बहादुर साँवाले आफ्नै श्रीमती ५४ वर्षीय कान्छीमाया लिम्बुलाई घरायसी बिबादमा कुटपिट गर्दा
काठमाडौं । ताप्लेजुङको सुकेटार विमानस्थलमा एक महिनादेखि हवाई उडान अवरुद्ध भएकाे छ । निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो। पछिल्ला केही दिनयता ताप्लेजुङमा निरन्तर वर्षा
ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–७ खेवाङमा बिहीबार राति खसेको पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन् । अविरल वर्षासँगै राति करिब साढे ८ बजे खसेको पहिरोमा पुरिएर उद्योगनाथ अधिकारीकी श्रीमती
काठमाडौं । पूर्व पहाडी जिल्ला ताप्लेजुङमा गठबन्धनका कारण माओवादी केन्द्रलाई फाइदा भएको छ । अघिल्लो निर्वाचनमा एउटा पनि पालिका नजितेको माओवादीलाई यसपटक दुई वटा गाउँपालिका उपहार मिलेको छ । माओवादीले