१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पाथीभरा मन्दिर खुल्यो

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि आजदेखि खुला भएको छ । कोरोना संक्रमणका कारण विगत ५ महिनादेखि पाथीभरामा पुजाआजा गर्न निषेध गरिएको थियो । कोरोनाको प्रभाव न्युन

ताप्लेजुङमा बीओपी भवन निर्माण अन्तिम चरणमा

ताप्लेजुङ । ओलाङ्चुङगोलामा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) को कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मौवाटारमा बीओपीको कार्यालयसहितका संरचना तयार

ताप्लेजुङमा २१ जनप्रतिनिधिले एमाले परित्याग गरी रोजे एकीकृत समाजवादी पार्टी

ताप्लेजुङ, भदौ २२ । नेकपा एमालेबाट निर्वाचित ताप्लेजुङकाल २१ जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया

सुकेटार विमानस्थलको नाम यथावत राख्न माग

ताप्लेजुङ । सरकारले ताप्लेजुङस्थित सुकेटार विमानस्थलको नाम परिवर्तन गरेको प्रति त्यहाँका राजनीतिक दलले आपत्ति जनाएका छन् । सरकारले विमानस्थलको नाम परिवर्तन गरेर ताप्लेजुङको पहिचान र ईतिहास माथी आक्रमण गर्न खोजेको

ताप्लेजुङमा जंगली जनावरको आक्रमणबाट १५० कालिज मृत भेटिए

ताप्लेजुङ, जेठ १६ । फुङलिङ नगरपालिका ८ स्थित सुकेटार नजिकै रहेको कालिज फर्ममा रहेका डेढ सय कालिज जंगली जनावरको आक्रमणले मरेका छन् । वाइल्ड लाइफ एग्रो फर्ममा रहेका १५० भन्दा

ताप्लेजुङमा ढिस्कोले पुरिएर बालकको ज्यान गयो

बहानन्दे दोभान सडक खण्डमा सोमबार दिउँसो ढिस्कोले पुरिएर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको ज्यान गएको हो ।

ताप्लेजुङमा सक्रिय संक्रमित १ सय नाघे, फुङलिङ नगरपालिकामा निषेधाज्ञा

जिल्लामा कोभिडका सक्रिय संक्रमित १ सय ६ जना रहेको जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिनुभयो । पछिल्लो पटक थप ४८ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमित बढेको हो ।

छिमेकीले चलाएको गोली लागेर ताप्लेजुङमा एकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका– २ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । सान्थाक्राको दिदीमा गाउँका ३० वर्षीय आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली

ताप्लेजुङमा ट्रिपर दुर्घटना, लमजुङका युवाको ज्यान गयो

दुर्घटनामा घाइते भएका चालक यामबहादुर विक र मन्दिप लिम्बूकाे झापामा उपचार भइरहेको युनिटेक हाईड्रोपावरका जनसम्पर्क अधिकृत मोहन निरौलाले जानकारी दिनुभयो ।

मेयर रनिङ कपको उपाधि मिक्वाखोलाई

ताप्लेजुङ, चैत १५ । ताप्लेजुङमा आइतबार सम्पन्न दोस्रो मेयर रनिङ कप भलिबल प्रतियोगिताको उपाधि मिक्वाखोला गाउँपालिकाले हात पारेको छ । फाइनल खेलमा पाथीभरा याङ्वरक गाउँपालिकालाई ३–१ को सेटमा हराउँदै मिक्वाखोलाले