मंगलबार आन्दोलनरत पक्षसँग वार्तामा बसेका बेला उपकुलपति गिरीले मादक पदार्थ सेवन गरी स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेपछि प्रतिष्ठानमा तनाव उत्पन्न भएको थियो ।