६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


अफगानिस्तानमा जबरजस्ती विवाह नगर्न आदेश जारी, महिलाले चाहेमा दोस्रो विवाह गर्न पाउने

एजेन्सी । तालिवानले अफगानिस्तानमा जबरजस्ती विवाहलाई निषेध गर्ने आदेश जारी गरेको छ । महिला र पुरुष समान रहेको भन्दै तालिवानले जबरजस्ती विवाहमा रोक लगाउन नयाँ आदेश जारी गरेको हो ।

अमेरिका-तालिवान वार्ता : अमेरिकाले आर्थिक सहयोग गर्ने तालिवानले दावी

दुई दिनदेखि कतारको दोहामा तालिवानका प्रतिनिधि र अमेरिकी अधिकारीहरू वार्तामा छन् ।

अमेरिका र तालिवानबीच कतारमा वार्ता हुँदै

अमेरिकी सेना फिर्ता र तालिबानीहरूले अफगानिस्तानमा कब्जा जमाएपछि हुन लागेको यो वार्ता महत्वपूर्ण मानिएको छ ।

तालिवानद्वारा हजारा समुदायका १३ जनाको नरसंहार गरिएको खुलासा

एजेन्सी । अफगानिस्तानका जातिय अल्पसंख्यक तथा शिया मुसलमानहरु तालिवानको निशानामा परिरहेको खुलासा भएको छ । तालिवान विद्रोहीले गत अगष्टमा हजारा समुदायका १३ जनाको हत्या गरेको सार्वजनिक भएको हो । अफगानिस्तानको

अफगानिस्तानका शहरका चार चोकमा चार व्यक्तिका शव झुन्ड्याइयो

तालीवानी नेता मुल्लाह नुरुद्धिन तुरावीले यसै हप्ता सार्वजनिक रुपमै शरीरको अंग काट्ने जस्ता सजाय दिनसक्ने बताएका थिए ।

तालिवानविरुद्धको प्रतिबन्ध कयम रहेपनि अमेरिकाले अफगानिस्तानलाई सहयोग गर्ने

एजेन्सी । तालिवानविरुद्धको प्रतिबन्धका बाबजुद अमेरिकाले अफगानिस्तानलाई सहयोग गर्न अनुमति दिएको छ । अमेरिकाले दुईवटा इजाजतपत्र प्रदान गर्दै विभिन्न निकायहरुलाई मानवीय सहायता प्रदान गर्न अनुमति दिएको हो । तालिवानीमाथि प्रतिवन्द

राष्ट्रसंघ महासभामा आफ्ना राजदूतले सम्बोधन गर्न पाउनुपर्ने तालिवान सरकारको माग

एजेनसी । अफगानिस्तानको तालिवान सरकारले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न पाउनुपर्ने माग गरेको छ । तालीवान सरकारका बिदेश मन्त्री आमिर खानले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसलाई पत्र लेख्दै राष्ट्रसंघका लागि

तालिवान सरकारलाई मान्यता दिन पाकिस्तानले राख्यो सर्त

एजेन्सी । अफगानिस्तानको तालिवान सरकारलाई मान्यता दिन पाकिस्तानले केही सर्त अघि सारेको छ । बेलायती समाचार संस्था बीबीसीसँगको अन्तर्वार्तामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमाथि केही सर्त तेर्स्याएका हुन् । तालिवान

तालिवान समूहबाट भएको मानव अधिकार हनन र दुर्व्यवहारको तुरुन्त छानबिन गर्न

एजेन्सी । अफगानिस्तानको विघटित सरकारद्वारा नियुक्त एक राजदूतले तालिवान समूहबाट भएको मानव अधिकार हनन र दुर्व्यवहारको तुरुन्त छानबिन गर्न संयुक्त राष्टसंघलाई आग्रह गरेका छन् । जेनभामा आयोजित संयुक्त राष्टसंघको मानव

तालिवानद्वारा पुरुष र महिलाको सहशिक्षामा प्रतिबन्ध

एजेन्सी । अफगानिस्तानको तालिवान सरकारले सहशिक्षामा प्रतिबन्ध लगाएको छ । बिश्वबिद्यालयहरुमा अबदेखि छात्र र छात्राले सहशिक्षा लिन नपाउने भएका छन् । देशका विश्वविद्यालयहरुलाई लैंगीक आधारमा वर्गिकरण गर्ने नीति तालिवान सरकारले