अफगानिस्तानमा तालिवानको कब्जा बढिरहेको छ । रुसले अफगान शान्ति प्रक्रियामा बल दिनका लागि सरोकारवाला राष्ट्रहरूको बैठक बोलाएको हो । यो बैठकको नाम एक्सटेन्डेड ट्रोइका नाम दिइएको छ ।
एजेन्सी । अफगानिस्तानमा सरकारी सेना र तालिवान विद्रोहीबीच भीषण संघर्ष भईरहेको छ । विद्रोहीहरुले हेलमण्ड प्रान्तको राजधानी लस्करगाहमा कब्जा जमाएपछि संघर्ष चर्किएको हो । सरकारी सेनालाई अमेरिकी सेनाले हवाई आक्रमणमा
एजेन्सी । अफगानिस्तानका मुख्य तीन शहरमा तालीवान बिद्रोहीेले भिषण आक्रमण गरिरहेको छ । पछिल्लो समय देशको अधिकांश ग्रामिण क्षेत्र नियन्त्रणमा लिइसकेको तालिवान विद्रोहीले अब आफ्नो ध्यान शहरतर्फ केन्द्रित गरेको छ
एजेन्सी । अफगान सरकार र तालिवानीहरुले वार्तालाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् । कतारको दोहामा जारी वार्ताका क्रममा दुवै पक्षले युद्धविराम र सरकारी नियन्त्रणमा रहेका विद्रोही लडाकूको रिहाइलगायतका विषयमा आन्तरिक
एजेन्सी । तालिवानी लडाकूहरुले अफगानिस्तानको ८५ प्रतिशत क्षेत्र आफ्नो नियन्त्रणमा रहेको दावी गरेको छ । अमेरिकी सेना फिर्ता प्रक्रिया सुरु भएयता आफ्ना सशस्त्र गतिविधि तीव्र पारेको तालिवानी विद्रोहीले देशको महत्वपूर्ण
एजेन्सी । तालिवानी लडाकूहरुसँगको झडपपछि आफगानिस्तानका एक हजार भन्दा बढी सेना छिमेकी ताजिकिस्तान पुगेका छन् । ताजिकिस्तानको सीमा क्षेत्रमा सशस्त्र विद्रोहीसँग भएको झडपपछि ती सैनिक पलायत भएर ताजिकिस्तान पुगेका हुन्
एजेन्सी । तालिवान लडाकूहरुले सेप्टेम्बरपछि अफगानिस्तानमा अमेरिकी सेना रहे जुनसुकै बेला कारवाही गर्ने चेतावनी दिएको छ । अमेरिकाले यसअघि नै सेप्टेम्बर ११ पछि आफ्ना सबै सेना फिर्ता बोलाउने निर्णय गरिसकेकाले
एजेन्सी । अफ्गानिस्तानमा तालिवान विद्रोहीको पकड बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । अफ्गानिस्तानको लागि राष्ट्रसंघकी विशेष दुत डिबोरा लियोन्सले पछिल्लो समय अफ्गानिस्तानका अधिकांश क्षेत्रमा तालिवानको प्रभाव
एजेन्सी । अफगानिस्तानको जलालावादमा तीन जनासञ्चारकर्मी महिलाको गोली हानी हत्या गरिएको छ । तालिवानी लडाकूहरुको छुट्टाछुट्टै आक्रमणमा परेर एक जना घाइतेसमेत भएको बीबीसीले जनाएको छ । स्थानीय टेलिभिजनमा काम गर्ने
एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा सेनाले तालिवानलक्षित हवाइ आक्रमणमा परी १८ जना तालिवानको मृत्यु भएको छ । नान्गाहारी प्रान्तको पश्चिम भागमा रहेको शिजदी जिल्लाको पहाडी इलाकामा हवाइ आक्रमण भएको