१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचलमा निर्माण व्यवसायीले दिए धर्ना

काठमाडौं । निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचलमा धर्ना दिएका छन् । आईतवार निर्माण व्यवसायीहरुले सरकारले आयोजनाहरुको म्याद थपको आदेश र भुक्तानी लगायतका विषयलाई लिएर सार्वजनिक खरिद अनुगमन