म्याग्दी । उपल्लो मुस्ताङमा सांस्कृतिक महत्वको तिजी पर्व मनाइएको छ । चीनसँग सीमाना जोडिएको लोमान्थाङ गाउँपालिकाको केन्द्र लोमान्थाङमा तीजी पर्व मनाइएको हो । पन्ध्रौं शताब्दीदेखि उपल्लो मुस्ताङका लोवा, विष्ट, गुरुङ