६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


लोप हुने अवस्था मौलिक देउसी–भैलो, नयाँ पुस्ताले चासो नदिएको स्थानीयको गुनासो

आधुनिकतासँगै चाडपर्व मनाउने तरिकामा परिवर्तन आउनु स्वभाविक मान्न सकिएला । तर, आधुकिनताको नाममा चाडपर्वको मौलिकतामाथि नै प्रहार गर्नु बान्छनीय होइन ।

तिहार रौनक : न्यूरोड र असनमा भाइ मसला किन्नेको भीड, रेडिमेड प्याकेटमा उपभोक्ताको आकर्षण

त्यसो त तिहार केन्द्रित मात्रै मसला पसल सञ्चालन गरेर सडक पेटीहरूबाट पनि धमाधम भाइ मसला विक्री भइरहेको छ ।

आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा आराधना गरिँदै

यमपञ्चकको तेस्रो दिन कार्तिक कृष्ण औँशीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाउने गरिन्छ ।

कुकुर तिहार : प्राणीप्रति प्रेम बढाउने साइत र बफादारीको सम्मान

मान्छे आफैं पनि एउटा प्राणी भएकाले यसलाई प्रेम बढाउने र उसको बफादारीका लागि कृतज्ञ हुने चाडका रूपमा विस्तार गरियो भने सुनमाथि सुगन्ध हुने थियो कि ?

तिहारको पाँच दिन : पंक्षी, जनावर र मानिस पूजाकाे महत्त्व

तिहार अँध्यारोमाथि उज्यालोको जीतको पर्व पनि हो । त्यसमाथि शरद ऋतुमा फक्रिने फूलको प्रयोगले यो पर्वलाई सुनमा सुगन्ध थप्ने गर्दछ ।

चितवनमा ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने

साथै प्रशासनले कोभिड–१९ सुरक्षाका मापदण्डको पूर्ण पालना गर्न समेत अनुरोध गरेको छ ।

तिहार मनाउन घर जानेहरूलाई कोरोनाविरुद्धको खोप

सरकारले तिहार तथा छठ मनाउन काठमाडौं उपत्यकाबाट गाउँ फर्किने नागरिकहरूलाई उपत्यकाका विभिन्न स्थानहरूबाट कोरोनाविरुद्धको खोप लगाइरहेको हो ।

काठमाडौंमा राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

प्रशासनले कोभिड–१९ संक्रमण हुन नदिन स्वास्थ्य मापदण्ड पालना गर्दै देउसी खेल्न सूचना जारी गरेको हो ।

तिहार मनाउन काठमाडौंबाट घर जाने यात्रुहरुलाई खोप लगाउन सुरु

काठमाडौं । तिहार मनाउन काठमाडौंबाट घर जाने यात्रुहरुलाई लक्षित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्थानमा कोरोनाविरुद्धको खोप कार्यक्रम सन्चालन गरेको छ। आजदेखि कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र

तिहार लक्षित सामग्रीमा अचाक्ली मूल्यवृद्धि, सरकारी अनुगमन शून्य

यस्ता मसला विशेषगरी भारत, पाकिस्तान र चीनबाट आयात हुने गरेको छ । छोकडाको बजारमा अभाव रहेको व्यापारी बताउँछन् ।