२७ चैत्र २०८१, बुधबार | Thu Apr 10 2025

चिनियाँ विदेशमन्त्री तीन दिने भ्रमणका लागि आज नेपाल आउँदै

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीन दिने भ्रमणका लागि आज शुक्रबार साँझ काठमाडौं आउँदै हुनुहुन्छ । दक्षिण एशियाली देशहरुको भ्रमणका क्रममा वाङ नयाँदिल्ली हुँदै शुक्रबार काठमाडौं आउन लाग्नु