१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जसपामा मन्त्री छान्ने जिम्मा तीन नेतालाई

जसपा पार्टीको आधिकारिकता भट्टराई–यादव समूहले पाएसँगै गठबन्धनबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन लागेको हो । जसपाले परराष्ट्रसहित पाँच मन्त्रालय पाउने चर्चा छ ।