२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


युरोपका विभिन्न शहर आँधीको चपेटामा, तीन बालबालिकासहित १३ जनाको मृत्यु

काठमाडौं । युरोपका विभिन्न शहर भीषण आँधीको चपेटामा परेका छन् । आँधीमा परि तीन बालबालिका सहित १३ जनाको मृत्यु भएको छ । आँधीका कारण इटाली, अष्ट्रिया, फ्रान्सका जनता प्रभावित भएका